अतिक्रमित सरकारी जग्गा एक वर्षभित्रै फीर्ता ल्याउने सरकारको घोषणा

२० बैशाख २०७६, शुक्रबार १७:२५ मा प्रकाशित

काठमाडौँ, २० बैशाख । सरकारले अतिक्रमित सरकारी जग्गा आगामी आर्थिक वर्षभित्रै फीर्ता ल्याउने दाबी गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको तर्फबाट आर्थिक वर्ष २०७६/७७ को निती तथा कार्यक्रम सार्वजनिक गर्दै सरकारी जग्गालाई निजी बनाउन संलग्नको पहिचान गरी कारबाही गरिने बताएकी छिन् । सार्वजनिक जग्गा अतिक्रमण गर्नेलाई सरकारले हदैसम्मको कारबाही गर्ने उनको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्

काठमाडौं । प्रतिसिलिन्डर ४ सय रुपैयाँमा किनेको अक्सिजनलाई कतिसम्ममा बेच्न पाइन्छ ? कालोबजारीसम्बन्धी ऐनले २० प्रतिशतसम्म नाफा लिन छुट दिन्छ।

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ८ हजार ५ सय २० जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २ सय