निर्वाचन प्रणाली सुधार गर्न सञ्चार क्षेत्रसँग छलफल

२० बैशाख २०७६, शुक्रबार १५:०६ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, २० बैशाख । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनलाई सर्वस्विकार्य बनाउने मान्यताद्वारा आयोगको काम निर्देशित हुने बताएका छन् । निर्वाचन प्रणालीमा सुधार गरेर सुशासनको आधार तयार पार्न आयोगले कुनै कसर बाँकी नराख्ने उनको भनाई छ ।

शुक्रबार विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थापलियाले निर्वाचनलाई सर्वस्विकार्य बनाउन सञ्चार माध्यामहरुको भूमिका महत्वपूर्ण हुने बताए । उनले निर्वाचन प्रणालीको सुधारका लागि सञ्चार क्षेत्रसँग बहस र छलफल गर्ने आफ्नो योजना रहेको जनाकारी दिए । उनले सूचना प्रविधियुक्त निर्वाचन प्रणाली व्यवस्थापनको कामलाई आयोगले उच्च प्राथमिकतामा राखेको बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रसंघीय जलवायु सम्मेलन संरचना महासन्धी (कोप-२६) अन्तर्गत नोभेम्बर १ र २ मा स्कटल्यान्डको ग्लास्गोमा हुने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चैतभित्र सबै नेपाली नागरिकलाई कोरोनाविरूद्धको खोप लगाइसक्ने बताएका छन् । बिहीबार कोभिड १९ संकट व्यवस्थापन

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाक्री वीर अस्पताल भर्ना भएकी छन्। निमोनियाका कारण मन्त्री झाक्री गएराति वीर अस्पताल भर्ना

काठमाडौँ । अमेरिकाका लागि १८ औँ नेपाली राजदूत डा‍. युवराज खतिवडा नेपाल फर्किएका छन् । एक वर्षभन्दा कम समय अमेरिकाको बसाइ