अन्तर्राष्ट्रिय टी–ट्वान्टीको नयाँ वरीयतामा नेपाल तीन स्थान माथि

२० बैशाख २०७६, शुक्रबार १४:५१ मा प्रकाशित

काठमाडौँ, २० बैशाख । नेपाली राष्ट्रिय क्रिकेट टोलीले अन्तर्राष्ट्रिय टी–ट्वान्टी वरीयतामा सुधार गरेको छ । नेपालले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले शुक्रबार सार्वजनिक गरेको टी–ट्वान्टी क्रिकेटको नयाँ वरीयतामा नेपालले तीन स्थान सुधार गरेको छ ।

नयाँ वरीयता अनुसार नेपाल २१२ अंक सहित ११औं स्थानमा उक्लिएको छ । यसअघि नेपाल १४औं स्थानमा थियो ।

टी–ट्वान्टी वरीयताको शीर्ष स्थानमा पाकिस्तान, दोस्रोमा दक्षिण अफ्रिका, तेस्रोमा इंग्ल्यान्ड, चौथोमा अष्ट्रेलिया र पाँचौं स्थानमा भारत रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)को सरुवा गरेको छ । गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णयबाट दसैंपछि कार्यालय

जनकपुरधाम । नेपाल भारतको सीमावर्ती क्षेत्र धनुषाको नगराइन नगरपालिाका एक युवकको घाँटी रेटेर हत्या गरिएको छ । सिरहा जिल्लाको मिर्चैया

‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसीप २०२१’को उपाधि बक्सर खेलाडी अविरल घिमिरेले चुमेका छन् । विश्वका युवा पुस्ताका चर्चित र अनुभवि

जुम्ला । जुम्लाका किसानलाई काली मार्सी धान काट्न चटारो भएको छ । जुम्लाका आठवटै स्थानीय तहमा रहेका खेतका फाँटमा मार्सी