दक्षिण एशियाले नै आर्थिक विकासलाई प्राथमिकतमा राख्नुपर्छः प्रधानमन्त्री ओली

२० बैशाख २०७६, शुक्रबार १४:०० मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, २० बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी मैत्री वातावरण बनेको बताएका छन् । दक्षिण एशियाली उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरुसँगको भेटमा प्रधानमन्त्रीले दक्षिण एशियाले नै आर्थिक विकासलाई प्राथमिकतमा राख्नुपर्ने बताए ।

उनले भने “हामी समृद्ध दक्षिण एशिया र सुखी दक्षिण एशियाली देख्न चाहन्छौं ।” प्रधानमन्त्री ओलीले दक्षिण एशिया युवा जनसंख्याको बाहुल्यता भएको क्षेत्र भएकाले विकासमा फड्को मार्न सजिलो हुने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ

काठमाडौँ- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद समाधानका लागि असार २७ गते गरिएको १० बुँदे सहमति अर्थहीन रहेको

काठमाडौं । बाग्मती प्रदेशसभामा बैठकमा गठबन्धनकातर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरिएको छ

बझाङ । केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी बझाङमा हालसम्म नौ जनाको मृत्यु भएको छ । २१