कम्युनिस्टले निषेधको राजनीति गर्दा कांग्रेससँग मुठभेड निम्तियोः डा. कोइराला

१९ बैशाख २०७६, बिहीबार ०९:३४ मा प्रकाशित

काभ्रे, १९ बैशाख । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कम्युनिस्टहरूले केन्द्रदेखि वडासम्म निषेधको राजनीति गरेको आरोप लगाएका छन् । कम्युनिस्टहरूले सुरु गरेको निषेधको राजनीतिले कांग्रेससँग मुठभेड निम्त्याएको उनको भनाई छ ।

काभ्रेको सल्लेमा कांग्रेस भुम्लु गाउँपालिकाद्वारा आयोजित सभालाई सम्बोधन गर्दै कोइरालाले केही वैचारिक मतभेद रहे पनि कम्युनिस्टविरुद्ध लड्न कांग्रेस एक ढिक्का रहेको प्रष्ट पारे । कोइरालाले प्रतिपक्षमा बसेर रचनात्मक सहयोग गर्न आफूहरू तयार भए पनि सरकार दम्भका साथ अघि बढेको आरोप लगाए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद समाधानका लागि असार २७ गते गरिएको १० बुँदे सहमति अर्थहीन रहेको

काठमाडौं । बाग्मती प्रदेशसभामा बैठकमा गठबन्धनकातर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरिएको छ

  काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले सय दिन पुरा गरिसकेको छ । तर, यो सरकारले पनि सय

नेकपा (एमाले)ले यसवर्ष पनि दसैँ, तिहार, नेपाल सम्बत् र छठपर्वको अवसरमा चियापान नगर्ने भएको छ । कोरोना भाइरसको सङ्क्रमणको कारण