जापानी सम्राट नारुहितोलाई राष्ट्रपति भण्डारीद्धारा बधाई

१८ बैशाख २०७६, बुधबार १३:१५ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, १८ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले जापानका सम्राट नारुहितोलाई बधाई दिएकी छिन् । नयाँ राजको रुपमा गद्दी आरोहण गरेकोमा बधाई दिँदै राष्ट्रपति भण्डारीले नेपाल जापान सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरिन् ।

भण्डारीले सम्राट नारुहितोको गद्दी आरोहणसँगै प्रारम्भ भएको ‘रिवा’ युगमा नेपाल र जापानबीचको हार्दिकतापूर्ण धेरै पुरानो मित्रवत् सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरेकि छिन् । भण्डारीले जापानी सम्राटलाई आज पठाएको बधाई सन्देशमा लेखिएको छ ‘उहाँको सुख, सुस्वास्थ्यका साथै रिवा युगमा जापानी जनताको निरन्तर शान्ति प्रगति र समृद्धिको कामना ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । मस्तिष्क मानव शरीरको सबैभन्दा जटिल अंग हो। मानव मस्तिष्कको विकासबारे एक पछिल्लो अध्ययनले करिब-करिब मिल्दोजुल्दो तथ्य उजागर गरेको छ। करिब

काठमाडौँ ।नयाँ संविधान २०७२ कार्यन्वयनमा आएपछि मुलुक संघीय संरचना अनुसार सञ्चालित छ । मुलुकमा संघीयताको स्थापनासँगै सिंहदरवारमा निहित अधिकार जनताको

काठमाडौँ ।राज्य संचालनका लागि नभई नहुने र चल्नै पर्ने तीन अंग यतिबेला लथालिङगको अवस्थामा छन् । कार्यपालिका, व्यवस्थापिका र न्यायापालिका

काठमाडौँ ।प्रधानन्यायाधीशबाटै न्यायालयको स्वच्छता, स्वतन्त्रता र गरिमा संकटमा परेपछि न्यायाधीशहरुले नै ‘फुलकोर्ट’ बहिष्कार गर्ने ऐतिहासिक निर्णय गरे । न्यायाधीशहरू अदालतभित्र

आजको प्रमुख समाचार