चीन भ्रमण सकेर राष्ट्रपति भण्डारी स्वदेश फीर्ता

१८ बैशाख २०७६, बुधबार १२:५० मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, १८ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारी ची भ्रमण सकेर स्वदेश फिर्ता भएकी छिन् । चिनियाँ समकक्षी सी चीनफिङको निमन्त्रणामा चीनको आठ दिवसीय राजकीय भ्रमण पूरा गरी राष्ट्रपति भण्डारी आज स्वदेश फर्केकी हुन् ।

राष्ट्रपतिको स्वागतका लागि विमानस्थलमा मन्त्रिपरिषद्का सदस्य, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी संसदीय दलका उपनेता सुवाुचन्द्र नेम्वाङ, नेपाल सरकारका विशिष्ट श्रेणी पदाधिकारी, सुरक्षा निकायका प्रमुखलगायत उपस्थित थिए ।

चीनमा भ्रमणको क्रममा राष्ट्रपति भण्डारीले बेइजिङमा आयोजना भएको दोस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल को–अपरेसनमा सहभागी जनाएकी थिईन् । साथै उनले उक्त फोरमलाई विशेष सम्बोधन गरेकी थिईन् ।

राष्ट्रपति भण्डारी र चिनियाँ राष्ट्रपति सीले दुई देशबीच पारवहन तथा यातायातलगायत विभिन्न सात सम्झौतामा हस्ताक्षर गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । जुवातास खेल्नु कानुनविपरितको काम मानिन्छ । जुवा ऐन २०२० अनुसार जुवा खेल्दा वा खेलाउँदा पहिलोपटक पक्राउ परे दुई

काठमाडौं । विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी आज बिहानसम्म ९५ जनाको मृत्यु

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को २४ अक्टोबरमा हुने भनिएको राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) को अन्तर्राष्ट्रिय भेला रोकिएको

  काठमाडौँ – दशैं मनाउन व्यस्त भएका जनतालाई दशैं पुरा मनाउन नपाउँदै दु.खले छोप्यो । विशेषगरी कृषकलाई भोकमरीको चिन्ताले सताउन