राष्ट्र बैंकले पन्ध्र अर्ब रिपो बिक्री गर्दै

१७ बैशाख २०७६, मंगलवार २२:५५ मा प्रकाशित

काठमाडौँ, १७ वैशाख । नेपाल राष्ट्र बैंकले रु १५ अर्ब बराबरको रिपो बिक्री गर्ने भएको छ । बैंकले आज एक सूचना प्रकाशित गरी यही वैशाख १९ गते रिपो बोलकबोलबाट बिक्री गर्न लागेको जनाएको छ ।

सात दिनका लागि बिक्री गर्न लागिएको रिपोमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था खरीद प्रक्रियामा सहभागी हुन सक्नेछन् । केन्द्रीय बैंकले नियमति रुपमा रिपो र ट्रेजरी बिल बिक्री गर्दै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

जुम्ला । जुम्लाका किसानलाई काली मार्सी धान काट्न चटारो भएको छ । जुम्लाका आठवटै स्थानीय तहमा रहेका खेतका फाँटमा मार्सी

बुटवल । रूपन्देहीका होटलमा मात्रै झण्डै २५ अर्बको लगानी पुगेको छ । पर्यटन व्यवसायीका अनुसार रुपन्देहीमा साना ठूला गरी दुई

काठमाडौँ । लगानी बोर्डको आज बसेको ४८औँ बैठकले दुई जलविद्युत् परियोजनाको निर्माण तथा विकास गर्न करिब रु ७३ अर्ब बराबरको

काठमाडौं । भारतको जयनगर–धनुषाको कुर्था खण्डमा यात्रुवाहक रेलसेवा सुरु गर्ने विषयमा नेपाल र भारतीय पक्षबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।