गायक केटी पेरी फ्रान्सेली मोडलसँग मस्त

१ चैत्र २०६८, बुधबार ०७:२४ मा प्रकाशित

काठमाडौ । चर्चित गायीका कैटि पेरी फ्रान्सीसी मोडल बैप्टिस्ट गिएविकोनीसँगको रोमान्समा अहिले मस्त छिन । मोडल बैप्टिस्टले केटीसँग आफूले विवाहनै गर्ने बताएका छन् । आफ्ना पति रसेल ब्रांडसँग विवाह गरेको १४ महिना पछिनै पारपाचुके गरी केटी र गिएबिकानीलाई पेरिसको एक होटलबाट बाहिर निस्किदा सगै देखिएपछि उनीहरुको रोमान्स सार्वजनिक भएको हो ।
बेबसाईड कन्ट्याक्ट म्यूजिक डटकमले जनाए अनुसार उनीहरु एक समूहमा थिए तर पनि उनीहरु प्रेम जोडीको रुपमा समूहमा रहेका थिए । गिएविकानो सो अवधी भरी कहिल्यै पनि केटी भन्दा पर गएनन । उनीहरुले अघिकांश समय काने खुसी गरेर विताएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

चिनियाँ प्रहरीले एक चर्चित पप गायक क्रिश वुलाई बलात्कारमा संलग्न भएको आशङ्कामा गिरफ्तार गरेको जनाएको छ । यसै महिनाको सुरुमा

काठमाडौँ । नेपाली नारीहरुको महान चाड हरितालिका तिज नजिकै गर्दा पछिल्लो समय बजारमा गीतहरु धमाधम आइरहेको छन् । यसैक्रममा नेपाली

अभिनेत्री मिया खालिफाले श्रीमानसँग सम्बन्धविच्छेद गरेकी छन् । हालै उनले आफुले सम्बन्धविच्छेद गरेको घोषण गरेकी हुन् । खलिफाले श्रीमानसँग अलग

काठमाडौँ । गायक स्वरूपराज आचार्य र गायिका अस्मिता परियारको आवाजमा रहेको ‘माया गर्ने मान्छे’ बोलको गीत सार्वजनिक भएको छ ।