संविधान शंसोधनका लागि प्रधानमन्त्रीसँग छलफल गर्छुः प्रचण्ड

१७ बैशाख २०७६, मंगलवार १०:४८ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, १७ बैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान गतिशील दस्तावेज भएको बताएका छन् । ‘संविधान जनताको माग अनुसार, आवश्यकता अनुसार संविधानमा परिमार्जन, विकास र संशोधन हुन्छ’ उनले भने ।

प्रदेश नम्बर २ का कार्यकर्तालाई मंगलबार पार्टीमा स्वागत गर्दै प्रचण्डले जनतालाई बढि भन्दा बढि अधिकार दिन आफूले संविधान संशोधन गराउने प्रयत्न गरेको बताए । संविधान संशोधनका लागि प्रधानमन्त्री केपी ओलीसंग छलफल गरेर प्रक्रिया सुरु गर्ने उनको धारणा छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी नेपालले प्रदेशका इन्चार्ज तथा पदाधिकारीको जिम्मेवारी तोकेको छ । एकीकृत समाजवादीले उपत्यका प्रदेशसहित ८

गृहमन्त्री बालकृष्ण खाँणले नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग नेपाल सरकारले गरेको सहमति कार्यान्वयनका लागि पहल सुरु

काठमाडौं । गत २४ घण्टामा देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान

दाङ । ‘चाउरी परेको अनुहार, मुजा परेका गाला, निराशा अनि मलिन अनुहार दुर्गा खड्काको परिचय हो । दाङको बबई गाउँपालिका