मुख्यमन्त्री शंकर पोखरेल लक्षित बम प्रहार

१६ बैशाख २०७६, सोमबार १८:१६ मा प्रकाशित

रोल्पा, १६ बैशाख । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेललाई लक्षित गरेर बम प्रहार भएको छ । रोल्पा पुगेका मुख्यमन्त्री पोखरेललाई लक्षित गरेर अज्ञात समूह बम विस्फोट गराएको हो ।

नेकपाको रोल्पा जिल्ला कमिटीको कार्यक्रममा सहभागी हुन लिवाङ पुगेका मुख्यमन्त्री शंकर पोखरेल सहभागी हुने कार्यक्रम स्थल भन्दा केहि पर बम बिस्फोट भएको हो । घटनामा कुनै मानवीय क्षति भएको छैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरु हारेर भन्दा पनि नेपाली समाजको रुपान्तरण र जनताको हितका लागि

काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी फागुन २१ गते रिक्त हुने १९ राष्ट्रियसभामा सदस्य पदको निर्वाचनको मिति सरकारले चाँडै तोक्ने बताएका

काठमाडौँ । राष्ट्रियसभाका २० जना सांसदहरुको पदावधि सकिँदैछ । यसै वर्षको फागुन २० मा उनीहरुको पदावधि सकिन लागेको हो ।

काठमाडौं। पूर्व महान्यायाधिवक्ता एवम् बरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले अब ढिलो नगरी अब २/३ घण्टाभित्रै राजीनामा दिनुपर्ने