एनआरएनए अमेरिका : ४ क्षेत्रीय उपाध्यक्षका लागि ८ जनाको उम्मेदवारी

१६ बैशाख २०७६, सोमबार ०३:१३ मा प्रकाशित

किशोर पन्थी, न्युयोर्क, १५ वैशाख । एनआरएनए अमेरिकामा ४ जना क्षेत्रीय उपाध्यक्षका लागि ८ जनाको उम्मेदवारी परेको छ । मध्यपश्चिम क्षेत्रीय उपाध्यक्षका लागि बालाराम घिमिरे र बुद्धिसागर सुवेदीको उम्मेदवारी परेको छ ।

त्यस्तै उत्तरपूर्व क्षेत्रीय उपाध्यक्षका लागि बाबुराम लामा र महेश मल्लको उम्मेदवारी परेको छ । दुबैजना उम्मेदवार न्युयोर्क निवासी हुन् । बाबुराम लामा एनआरएनए अमेरिकाका निवर्तमान महासचिव हुन् ।

दक्षिण क्षेत्रका उपाध्यक्षका लागि कृष्णजीवि पन्थ र थलराज पन्तको उम्मेदवारी परेको छ । पश्चिम क्षेत्रको उपाध्यक्षका लागि रामबाबु पाण्डे र सर्वज्ञ वाग्लेको उम्मेदवारी परेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । गैरआवसीय नेपाली युकेले नेपालमा बढ्दै गइरहेको कोरोनाको नियन्त्रण र रोकथामका लागि बेलायतबाट सक्दो सहयोग गर्न यहाँका नेपालीहरूलाई एकजुट

अमेरिकी सिनेटअन्तर्गतको वैदेशिक मामिला समितिमा बुधबार नेपालमा कोरोना भाइरसले पारेको असरका बारेमा छलफल भएको छ । कोभिड–१९ महामारी र अमेरिकाको

काठमाडौँ: गैरआवासीय नेपाली संघ (एनआरएनए) ले तत्काल करीब रु दुई करोड बराबरको स्वास्थ्य सामग्री नेपाल पठाउने निर्णय गरेको छ ।

गैरआवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् अमेरिकासहित विभिन्न सङ्घसंस्था तथा प्रतिष्ठित व्यक्तिले अमेरिकी सरकारका अङ्गहरुमार्फत कोभिड–१९ को कहरले प्रभावित नेपाललाई