१५औं योजनाको मस्यौदामा प्रधानमन्त्री ओली असन्तुष्ट

१५ बैशाख २०७६, आईतवार १८:३६ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, १५ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओली योजना आयोगले तयार पारेको १५औं योजनाको मस्यौदामा असन्तुष्ट देखिएका छन् । आयोगले मस्यौदामा केहि मेहेनत गर्दा हाँसिल गर्न सकिने लक्ष्य पनि नसमेटेको भन्दै असन्तुष्टी ब्यक्त गरे ।

योजना आयोगको पूर्ण बैठकमा प्रधानमन्त्री ओलीले महत्वकाँक्षी लक्ष्य नलिए विकास सम्भव नहुने भन्दै मेहेनत गरेर सम्भव हुने आकाँक्षा लिनुपर्ने बताए । उनले एनजिओहरुले गरिबी निवारण गर्छु भन्दै हिड्ने र गरिबीका नामका विभिन्न गोष्टी आयोजना गरेर पैसा सक्ने दिन अब आउन नदिने प्रतिवद्धता समेत जनाए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी नेपालले प्रदेशका इन्चार्ज तथा पदाधिकारीको जिम्मेवारी तोकेको छ । एकीकृत समाजवादीले उपत्यका प्रदेशसहित ८

गृहमन्त्री बालकृष्ण खाँणले नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग नेपाल सरकारले गरेको सहमति कार्यान्वयनका लागि पहल सुरु

नेपाली काङ्ग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपाली काङ्ग्रेसको १४ औँ महाधिवेशनको रोकिएको प्रक्रिया तिहार लगत्तै सुरु हुने बताउनुभएको छ ।

पोखरा । गण्डकीमा नयाँ मन्त्रिमण्डल विस्तार गर्दा सल्लाह नभएको भन्दै सत्ता साझेदार दलहरूबीच नै मनमुटाव सुरु भएको छ । नेकपा