३ वर्षमा देशको गरिबी हट्छः प्रधानमन्त्री ओली

१५ बैशाख २०७६, आईतवार १३:४३ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, १५ बैशाख । प्रधानमन्त्री केपी शर्माले अबको ३ वर्षमा देशको गरिबी निवारण गर्ने बताएका छन् । राष्ट्रिया योजना आयोगको पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अन्तराष्टिय निकाय र संघ संस्थाले सन् २०२५ सम्ममा गरिबी निवारणका लागि समय दिएको भएपनि नेपालले त्यति बेलासम्म कुरेर नबस्ने बताए । उनले अबको ३ बर्षमा गरिबी निवारण गर्ने गरि सरकारले काम थालेको बताए ।

प्रधानमन्त्री ओलीले आगामी बर्ष नै दोहोरो अंकको आर्थिक बृद्धिदर हसिल हुने छन । अहिले कानुन निर्माण गर्नुपर्ने र आर्थिक वृद्धिको आधार तयार गर्नुपर्ने उल्झन हुँदा पनि ७ प्रतिशत वृद्धि हासिल रहेको स्मरण गराउदै प्रधानमन्त्री ओलीले कुनै वाधा नहुँदा दोहोरो अंकको वृद्धि हासिल गर्न सकिने बताए ।

बैठकले आयोगको १५ औ योजनालाई स्वीकृतिको लागि मन्त्रिपरिषदमा पठाउने निर्णय गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

तनहुँ । कात्तिकको सुरुवातसँगै भएको बेमौसमी वर्षा तनहुँमा शनिबारदेखि रोकिएको छ । सोमबारदेखि बल्ल घाम लाग्न सुरु भए पनि मौसम

काठमाडौँ ।नयाँ संविधान २०७२ कार्यन्वयनमा आएपछि मुलुक संघीय संरचना अनुसार सञ्चालित छ । मुलुकमा संघीयताको स्थापनासँगै सिंहदरवारमा निहित अधिकार जनताको

काठमाडौँ ।राज्य संचालनका लागि नभई नहुने र चल्नै पर्ने तीन अंग यतिबेला लथालिङगको अवस्थामा छन् । कार्यपालिका, व्यवस्थापिका र न्यायापालिका

काठमाडौँ ।प्रधानन्यायाधीशबाटै न्यायालयको स्वच्छता, स्वतन्त्रता र गरिमा संकटमा परेपछि न्यायाधीशहरुले नै ‘फुलकोर्ट’ बहिष्कार गर्ने ऐतिहासिक निर्णय गरे । न्यायाधीशहरू अदालतभित्र

आजको प्रमुख समाचार