जग्गा विवादमा एक वृद्ध चट्

१७ श्रावण २०६९, बुधबार १६:२४ मा प्रकाशित

इटहरी, १७ साउन ।  जग्गाको विषयमा छिमेकीबीच भएको विबादमा सुनसरीका एक एक वृद्धको मृत्यु भएको छ । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का सुनसरी जिल्ला सहसचिव कालुराम चौधरीले जग्गाका विवादमा विबाद गरेको भन्दै महेन्द्रनगर गाविसमा छिमेकी ७१ वर्षीय लक्ष्मीप्रसाद बराललाई कुटेर हत्या गरेका हुन् ।
बिहान ८ बजे झगडा भएपछि घाइते बराललाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । तर, उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

मुगु । नेपाल विद्युत प्राधिकरणले कर्णाली प्रदेशको मुगु जिल्लामा २९९० मिटर उचाइमा अवस्थित रारा ताल क्षेत्रमा विद्युत पुर्‍याएको छ ।

काठमाडौँ । मुलुकमा फेरि कोभिड–१९ का सङ्क्रमितहरूको सङ्ख्या दिनदिनै बढ्दै गएको अवस्थामा सङ्क्रमितलाई राख्न सकिने ‘होल्डिङ सेन्टर’ भने अझै निर्माण हुन

काठमाडौँ ।  देशमा आर्थिक अराजकता बढ्दो छ, जताततै लुटतन्त्र, कमिसनतन्त्र र भ्रष्टाचार व्याप्त छ, सरकारले भ्रष्टाचार र अनियमितता रोक्न नसक्दा सार्वजनिक

कास्की। बहुप्रतिष्ठित पोखरा खानेपानी सुधार आयोजनाको काम अन्तिम चरणमा पुगेको छ ।  संघीय राजधानी काठमाडौँको मेलम्ची खानेपानी आयोजना पछिको सो आयोजनाका