महानगरले भत्कायो खुलामञ्चका सटर

१४ बैशाख २०७६, शनिबार १२:५० मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, १४ बैशाख । काठमाडौँ महानगरपालिकाले खुल्ला मञ्चमा बनेका टहरा भत्काएको छ । खुल्लामञ्चमा अतिक्रमण गरेर निर्माण भएका व्यवसायिक सटरहरु महानगरले भत्काएको हो । 

खुलामञ्चमा बसपार्क राख्न दिएको सम्झौताभन्दा विपरीत गएर नयाँ संरचना बनाइएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

बागमती ।बागमती प्रदेशका मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेले दावी पेश गरेका छन् । नेकपा (एकीकृत समाजवादी) पार्टीको संसदीय दलका नेता पाण्डेले ५९

काठमाडौँ । कोरोना माहामारीका कारण कोरिया जान रोकिएका कामदारहरु कोरिया पठाउने प्रक्रिया सुरु भएको छ । वैदेशिक रोजगारीका लागि आकर्षक

काठमाडौं । बागमती प्रदेशमा नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्र पाण्डेको नेतृत्वमा सरकार बन्ने भएको छ । बुधबार मुख्यमन्त्री

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटीको जिम्मेवारी हेरफेर गर्दै नयाँ सर्कुलर जारी गरेको छ । प्रचार विभाग प्रमुख