एकैदिन तीन वटा भूकम्प

११ बैशाख २०७६, बुधबार १५:४८ मा प्रकाशित

काठमाडौँ, ११ बैशाख । आज एकैदिन तीन पटक भूकम्पको धक्का महशुस भएको छ । बिहान ६ः२९ मा ४=९ म्याग्नेच्युडको भूकम्पको धक्का महशुस गरिएको थियो ।

त्यसको ११ मिनेटपछि ६ः४० मा पनि पराकम्प गएको थियो । त्यसपछि ३ः६ बजे धादिङ्गको नौविसे केन्द्रबिन्दु बनाएर ३।९ रेक्टर स्केलको भूकम्प गएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले

इजराइल र प्यलोस्टाइनको हमास समुहबिचको पछिल्लो भिडन्तमा ज्यान गुमाउनेको संख्या १ सय २६ पुगेको छ । गत सोमवार पश्चिम किनारामा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्

काठमाडौं । प्रतिसिलिन्डर ४ सय रुपैयाँमा किनेको अक्सिजनलाई कतिसम्ममा बेच्न पाइन्छ ? कालोबजारीसम्बन्धी ऐनले २० प्रतिशतसम्म नाफा लिन छुट दिन्छ।