नेकपा नेता नेपाल चीन प्रस्थान

११ बैशाख २०७६, बुधबार १२:१९ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, ११ बैशाख । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाल चीनको भ्रमणमा निस्किएका छन् । चीनको राजधानी बेइजिङमा आयोजना हुने बेल्ट एण्ड रोड फोरमको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागि हुन नेता नेपाल चीन प्रस्थान गरेका हुन् ।

२५ देखि २६ अप्रिलमा बेइजिङमा आयोजना हुने सम्मेलनमा नेपालका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीसहितको उच्च प्रतिनिधि मण्डल पनि सहभागी हुन आजै त्यसतर्फ जाँदै छ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् गठन गरेका छन् । उनले यसअघि आफ्नो क्याबिनेटमा रहेका सबै मन्त्रीहरुलाई दोहोर्‍याएका छन्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई नेपालको

काठमाडौँ । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले राजीनामाको कुरा तत्काललाई टरेको बताएका छन्। प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बिहीबार वार्ता भएको छ ।