नेपाली अमेरिकन अगुवा ब्यावसायी केन्टकी निवासी शशीचन्द्र अधिकारीसंग अन्तरसंवाद र अमेरिकी सपना र समृद्धिको कथा

११ बैशाख २०७६, बुधबार ११:१० मा प्रकाशित

Nepal24hours.com ‘Integration Through Media’ को प्रस्तुती अमेरिकन जर्निको प्रत्यक्ष प्रशारण अन्तर्गत नियमित श्रीन्खलामा पत्रकार पुरुषोत्तम ढकालको साथमा नेपाली अमेरिकन अगुवा ब्यावसायी केन्टकी निवासी शशीचन्द्र अधिकारीसंग अन्तरसंवाद र अमेरिकी सपना र समृद्धिको कथा उहाँकै सब्दमा’