दवंग दुईमा करिना मुन्नी बन्ने

१ चैत्र २०६८, बुधबार ०७:१४ मा प्रकाशित

काठमाडौ । सन् २०११ को चर्चित सिनेमा दवंग सबैभन्दा पपुलर भएको गित मुन्नि बदनाम हुई डार्लिङ तेरे लिएले मलैका अरोरालाई आईटम डान्सरको पहिलो नम्बरमा पुरयायो । सोही चर्चित सिनेमाको सिक्वेलको रुपमा बन्न लागेको दवंग दुईमा भने आईटम डान्समा बलिउड बेबो करिना कपुर देखिने भएकी छिन । करिना कपुरले यसअघि डन सिनेमामा साहरुख खानसँग ये मेरा दिल प्यारका दिवाना बोलको गितमा आईटम डान्स गरिसकेकी छिन । अहिले करिनाको लागी संगितकार साजिद वाजिद त्यस्तै चर्चित धुन बनाउन लागिपरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । फिल्म ‘पुष्पाः द राइज’ अभिनेत्री समान्था रुथ प्रभु भारतकै लोकप्रिय अभिनेत्री बनेकी छन् । उनले कैटरिना कैफ, आलिया

काठमाडौं । परिणिती चोपडा प्रायः आफ्नो शाही लुक्सले मानिसहरूलाई प्रभावित गर्ने गर्छिन्। वेस्टर्न आउटफिटमा होस् या देसी लुकमा, परिणितीले आफ्नो

काठमाडौं । टिकटकको छोटो भिडियोबाट चर्चा कमाएपछि पछिल्लो समय म्युजिक भिडियोकी अत्यन्तै व्यस्त मोडल बनेकी उषा उप्रेतीले इन्टरनेटको गर्मी बढाएकी

लसएञ्जल्स । पोर्न फिल्म उद्योगमा करियर सकिएपछि पोर्न स्टार के गरिरहेका छन् ? यो आम चासोको विषय छ । यो