धादिंग केन्द्र भएको ४.७ म्याग्निचियूटको भूकम्पले एक बिहानै राजधानी हल्लायो

११ बैशाख २०७६, बुधबार ०७:४० मा प्रकाशित

काठमाडौं, ११ वैशाख । बुधबार बिहान धादिङ्ग, नुवाकोट र काठमाडौं र आसपासका क्षेत्रमा एकाबिहानै भूकम्पको धक्काले जनजीवन त्रशित बनायो । बुधबार बिहान साढे ६: ३० बजे धादिंगको कटुवाल गाउँ केन्द्र भएको ४.७ म्याग्निचियूटको भूकम्प गएको हो ।

काठमाडौंबाट ३१ किलोमिटर उत्तरपश्चिमलाई केन्द्रबिन्दु बनाउँदै भूकम्प गएको हो । आजै बागमारा, चरिपौवा, थकानी, गैरीगाउँ र नयाँ गाउँमा समेत भूकम्पको ढक्क महसुस गरिएको थियो ।

बुधबार बिहान गएको भूकम्प ४.७ म्याग्निचियूटको रहेको मापन भएको छ । यस अघि वैशाख १२ मा गएको विनाशकारी भूकम्पको ४ वर्ष पुग्नु एकदिन अगाडी गएको भूकम्प भएकोले पनि यस क्षेत्रको जनजीवन त्रशित बनेको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

तनहुँ । कात्तिकको सुरुवातसँगै भएको बेमौसमी वर्षा तनहुँमा शनिबारदेखि रोकिएको छ । सोमबारदेखि बल्ल घाम लाग्न सुरु भए पनि मौसम

काठमाडौँ ।नयाँ संविधान २०७२ कार्यन्वयनमा आएपछि मुलुक संघीय संरचना अनुसार सञ्चालित छ । मुलुकमा संघीयताको स्थापनासँगै सिंहदरवारमा निहित अधिकार जनताको

काठमाडौँ ।राज्य संचालनका लागि नभई नहुने र चल्नै पर्ने तीन अंग यतिबेला लथालिङगको अवस्थामा छन् । कार्यपालिका, व्यवस्थापिका र न्यायापालिका

काठमाडौँ ।प्रधानन्यायाधीशबाटै न्यायालयको स्वच्छता, स्वतन्त्रता र गरिमा संकटमा परेपछि न्यायाधीशहरुले नै ‘फुलकोर्ट’ बहिष्कार गर्ने ऐतिहासिक निर्णय गरे । न्यायाधीशहरू अदालतभित्र

आजको प्रमुख समाचार