मिर्गौला रोग विशेषज्ञ दीव्यासिंह शाह काउन्सिल सदस्यमा निर्वाचित

१० बैशाख २०७६, मंगलवार २१:२७ मा प्रकाशित

काठमाडौँ, १० वैशाख । वरिष्ठ मिर्गौला रोग विशेषज्ञ प्रा डा दीव्यासिंह शाह इन्टरनेशनल सोसाइटी अफ नेफ्रोलोजीको काउन्सिल सदस्य पदमा निर्वाचित हुनुभएको छ ।

चिकित्सा अध्ययन सस्थानमा कार्यरत प्रा डा शाह दक्षिण एशियाली क्षेत्रबाट सो काउन्सिलको उपाध्यक्ष पदमा निर्वाचित हुँदै काउन्सिलको केन्द्रीय सदस्य पदमा समेत निर्वाचित हुन सफल हुनुभएको हो ।

पाकिस्तान र बङ्गलादेशलाई पछि पार्दै प्रा डा शाहले ती दुवै पदमा निर्वाचित हुनुभएको थियो । हालै अष्ट्रेलियाको मेलवर्नमा हालै सम्पन्न काउन्सिलको अन्तर्राष्ट्रिय सम्मेलनमा मतदानको परिणाम घोषणा गरिएको थियो । अनलाइनका आधारमा मतदान भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

कोराना रोकथाम तथा नियन्त्रण गर्न नलगाड नगरपालिका–८ हल्चौरमा देवीलाई बलि ( बोका) चढाइएको छ । शनिबार दिउँसो गाउँलेहरु जम्मा भएर

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ८१६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं । प्रतिसिलिन्डर ४ सय रुपैयाँमा किनेको अक्सिजनलाई कतिसम्ममा बेच्न पाइन्छ ? कालोबजारीसम्बन्धी ऐनले २० प्रतिशतसम्म नाफा लिन छुट दिन्छ।

दमौली । कोभिड सङ्क्रमण पुष्टि भएपछि व्यास नगरपालिका–१ का एक पुरुषको दमौलीस्थित मिर्गौला उपचार केन्द्रमा डायलासिस गरिएको छ । व्यास