‘बारबरा एडम्स खोजी पत्रकारिता सम्मान’ खड्का र ओलीलाई

१० बैशाख २०७६, मंगलवार २१:१२ मा प्रकाशित

काठमाडौँ, १० वैशाख । नागरिक दैनिकका पत्रकारद्वय रुद्र खड्का र अर्जुन ओलीलाई रु एक लाख एक राशिको ‘बारबरा एडम्स खोजी पत्रकारिता सम्मान’ प्रदान गरिने भएको छ ।

सिक्टा सिँचाइ आयोजनामा भएको अनियमिततासम्बन्धी खोजी समाचारका लागि पत्रकारद्वयलाई उक्त सम्मान प्रदान गर्न लागिएको बारबरा फाउण्डेसनले आज जनाएको छ । सो सम्मान यही वैशाख १३ गते प्रदान गरिनेछ । फाउण्डेसनले निर्णायक समितिको सिफारिशबमोजिम छनोटमा परेका उत्कृष्ट पाँच समाचारमध्ये संसद् सचिवालयमा भएको बेथिति र अनियमिततासम्बन्धी समाचारका लागि पत्रकार मकर श्रेष्ठलाई प्रोत्साहन पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । उक्त पुरस्कारको राशि रु २५ हजार एक रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई नेपालको

काठमाडौं । ईस्लाम धर्मावलम्वीहरूको महान पर्व रमजान आज धुमधामसँग मनाउने तयारीमा जुटेका छन् । यो पर्वलाई ‘इद उल फित्तर’ भनिन्छ

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्वको खोप र स्वास्थ्य सामग्री सहयोगका लागि अमेरिकी सरकारसँग आग्रह गर्नुभएको छ । कोभिड–१९ सङ्कट

काठमाडौं । गत २४ घण्टामा ८९६० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । २०२४५ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा ८९६०