सेनाद्धारा सैनिक स्कुलका प्रधानाध्यापलाई बर्खास्त

१० बैशाख २०७६, मंगलवार १८:०६ मा प्रकाशित

काठमाडौँ, १० बैशाख । प्रवेश परीक्षामा विद्यार्थी पास गराउन लागेको भन्दै सैनिक विद्यालयका प्रधानाध्यापक बर्खास्तीमा परेका छन् । नेपाली सेनाले सैनिक विद्यालय बाँसबारीका प्रधानाध्यापकसहित तीन जनालाई बर्खास्त गरेको हो ।

सेनाले प्रधानाध्यायपक, शिक्षक र कर्मचारीलाई सोमबारदेखि वर्खास्त गरेको जानकारी गराएको छ । सैनिक कल्याणकारी कोषको लगानीमा सञ्चालित रिपुमर्दिनी सैनिक विद्यालयमा नयाँ शैक्षिक सत्र २०७६ मा कक्षा १ मा विद्यार्थी भर्नाका लागि सञ्चालन भएको लिखित प्रवेश परीक्षामा पास गराउने किसिमको भुमिका निर्वाह गरेको भन्दै सेनाले बर्खास्त गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

खोटाङ । मानसिक सन्तुलन गुमाएका बुबा रघुवीर विश्वकर्माले सुनकोसीमा हाम फालेर ज्यान गुमाए । बनिबुतो गर्दै लालनपालन गरिरहेकी आमाले पनि

काठमाडौं । पछिल्लो समय भिडियोमा खोजिनेमध्येकी एक मोडल हुन्, मलिका महत । फिल्म ’यात्रा ः द म्युजिकल भ्ल्ग’मार्फत रजतपटमा डेब्यु

दुबई । भारतमा जारी १४ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि चेन्नई सुपर किंग्सले जितेको छ । गएराति

खोटाङ । खोटाङमा ससुरालीबाट टिका थापेर घर फर्कनेक्रममा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३