ललितपुर महानगरको हरित अभियान सुरु

९ बैशाख २०७६, सोमबार १८:४४ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, ९ बैशाख । एभरेष्ट बैंकले कुपण्डोलदेखि लगनखेलसम्मको सडक किनारमा वृक्षरोपण गरेको छ । ललतिपुर महानगरपालिकाको हरित अभियान कार्यक्रममा सहकार्य जनाउँदै बैंकले प्रगतीशिलधारा सुधार समितिको संयोजनमा विभिन्न प्रजातीका विरुवा रोपिएका छन् ।

बैंकका प्रमुखकार्यकारी अधिकृत सोमेश्वर सेठ र महानगरका प्रमुख चिरीबाबु महर्जनले संयुक्त रुपमा पूल्चोकमा वृक्षरोपण गरेर हरित अभियानको थालनी गरेका हुन् । बैंकले हाल ९४ वटा शाखा, २८ राजस्व संकलन काउन्टर र ११६ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)को सरुवा गरेको छ । गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णयबाट दसैंपछि कार्यालय

जनकपुरधाम । नेपाल भारतको सीमावर्ती क्षेत्र धनुषाको नगराइन नगरपालिाका एक युवकको घाँटी रेटेर हत्या गरिएको छ । सिरहा जिल्लाको मिर्चैया

‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसीप २०२१’को उपाधि बक्सर खेलाडी अविरल घिमिरेले चुमेका छन् । विश्वका युवा पुस्ताका चर्चित र अनुभवि

जुम्ला । जुम्लाका किसानलाई काली मार्सी धान काट्न चटारो भएको छ । जुम्लाका आठवटै स्थानीय तहमा रहेका खेतका फाँटमा मार्सी