कम्युनिष्टलाई भोट हालेर काङ्ग्रेसलाई कमजोर प्रतिपक्ष भन्न मिल्दैनः देउवा

९ बैशाख २०७६, सोमबार १७:५५ मा प्रकाशित

झापा, ९ बैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसलाई कमजोर प्रतिपक्ष भन्नेलाई पार्टीको बदनाम गर्न खोजिएको आरोप लगाएका छन् । भोट अर्को पार्टीलाई दिएर प्रतिपक्षमा बलियो भएन भन्दै कांग्रेसको बदनाम गर्न खोजिएको उनको आरोप छ ।

झापाको चन्द्रगढी विमानस्थलमा पत्रकारसँग कुरा गर्दै सभापति देउवाले कांग्रेसको प्रतिपक्षी भूमिका कमजोर शक्तिशाली भएको दाबी पनि गरे । पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले बालुवाटारको विवादित जग्गा सुर्वण शम्शेरकी श्रीमती ललिताको भएको दाबी गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रसंघीय जलवायु सम्मेलन संरचना महासन्धी (कोप-२६) अन्तर्गत नोभेम्बर १ र २ मा स्कटल्यान्डको ग्लास्गोमा हुने

काठमाडौँ ।संसद्को नवौं अधिवेशन सुरु भएदेखि नै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संंसद अवरुद्ध गर्दै आएका छ ।सत्तापक्ष र प्रतिपक्षबीचको

धनगढी।नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोगबारे सत्ता गठबन्धनमा छलफल नभएको बताएका छन् । आचरणको प्रश्न उठेपछि

मकवानपुर । बागमती प्रदेशमा आज नयाँ मुख्यमन्त्री नियुक्त हुँदैछन् । गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादी पार्टीका संसदीयदलका नेता मुख्यमन्त्री बन्ने