नेकपाका केन्द्रीय नेता जिल्ला सचिवमा घटुवा

९ बैशाख २०७६, सोमबार १७:२९ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, ९ बैशाख । नेकपाका ८ केन्द्रीय सदस्य पार्टी एकतापछि जिल्ला सचिव भएका छन् ।

साविकको माओवादीबाट धादिङमा शालिकराम जम्कट्टेल, काठमाडौंमा हिमाल शर्मा, सर्लाहीमा डाचाराज वाग्ले, रौतहटमा युवराज भट्टराई, मोरङमा गोपिबहादुर अछामी, सिन्धुपाल्चोकमा दावा लामा तामाङ र रुपन्देहीमा दधिराम न्यौपाने केन्द्रीय सदस्य थिए । तर एकतापछि उनीहरुलाई जिल्ला सचिवको जिम्मेवारी दिईएको छ ।

त्यस्तै साविकको एमालेबाट केन्द्रीय सदस्य बनेका सिराहाका प्रमोदनारायण यादव पनि अहिले जिल्ला सचिव बने ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रसंघीय जलवायु सम्मेलन संरचना महासन्धी (कोप-२६) अन्तर्गत नोभेम्बर १ र २ मा स्कटल्यान्डको ग्लास्गोमा हुने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चैतभित्र सबै नेपाली नागरिकलाई कोरोनाविरूद्धको खोप लगाइसक्ने बताएका छन् । बिहीबार कोभिड १९ संकट व्यवस्थापन

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाक्री वीर अस्पताल भर्ना भएकी छन्। निमोनियाका कारण मन्त्री झाक्री गएराति वीर अस्पताल भर्ना

काठमाडौँ । अमेरिकाका लागि १८ औँ नेपाली राजदूत डा‍. युवराज खतिवडा नेपाल फर्किएका छन् । एक वर्षभन्दा कम समय अमेरिकाको बसाइ