नेकपा फुट्छ भन्ने ज्योतिषले जुट्छन भन्ने किन थाहा पाएनन्ः प्रधानमन्त्री ओली

९ बैशाख २०७६, सोमबार १५:५१ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, ९ बैशाख । प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीबारे ज्योतिष भन्नेहरुले भ्रम फैलाउन थालेको बताएका छन् ।

सोमबार नेकपाको ७०औँ स्थापना दिवसका अवसरका आयोजित कार्यक्रममा प्रधानमन्त्रीले ज्यातिषले समेत नेकपा फुट्छ भनेर भविष्यवाणी गर्न थालेको भन्दै ज्योतिषको कुरा सुनेर जनताको माग अनुसारका काम नरोक्ने बताए ।

‘नेकपा फुट्छ भन्ने ज्योतिषले दुई पार्टी मिल्छन् भन्ने किन थाहा पाएनन्?’, प्रश्न गर्दै ओलीले भने, ‘त्यतिबेला पनि ग्रह दशा केही थियो होला नि ।’ उनले पार्टी मजवुद भएको भन्दै कसैले हल्ला गरेकै भरमा नफुट्ने दाबी गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा गत २४ घण्टामा ७३६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १९ हजार ५ सय ३९

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ बदर गर्न माग गरेको छ । जसपा नेपालका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सफतविरुद्ध सर्वोच्चमा रिट पेश भएको छ । प्रधानमन्त्री ओलीलाई शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले

प्रयागराज । भारतको उत्तर प्रदेशका प्रहरीहरु अहिले गङ्गा नदीका किनारामा बालुवाले अलिअलि छोपछाप पारिएका शवको अनुसन्धान गर्न खटिएको छ ।