रामेछापमा तारा एयरको विमान दुर्घटना

९ बैशाख २०७६, सोमबार १२:०८ मा प्रकाशित

निरोज कुमार थापा, रामेछाप, ९ बैशाख । रामेछापमा तारा एयरको विमान दुर्घटना भएको छ । लुक्लाबाट रामेछाप आएको तारा एयरको नाइन एन८८८ कल साइन भएको अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर दुर्घटना भएको हो ।

ल्यान्डिग गियर फेल भएर विमान दुर्घटना भएको बताईएको छ । दुर्घटनापछि रनवे बन्द भएको छ। विमान नहटेसम्म विमानस्थल सुचारु गर्न नसकिने विमानस्थलले जनाएको छ । दुर्घटनामा मानवीय क्षति भने भएको छैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । जुवातास खेल्नु कानुनविपरितको काम मानिन्छ । जुवा ऐन २०२० अनुसार जुवा खेल्दा वा खेलाउँदा पहिलोपटक पक्राउ परे दुई

काठमाडौं । विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी आज बिहानसम्म ९५ जनाको मृत्यु

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को २४ अक्टोबरमा हुने भनिएको राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) को अन्तर्राष्ट्रिय भेला रोकिएको

  काठमाडौँ – दशैं मनाउन व्यस्त भएका जनतालाई दशैं पुरा मनाउन नपाउँदै दु.खले छोप्यो । विशेषगरी कृषकलाई भोकमरीको चिन्ताले सताउन