दर्शनार्थी बोकेको बस धादिङमा दुर्घटना, एकको मृत्यु

८ बैशाख २०७६, आईतवार ११:२० मा प्रकाशित

धादिङ, ८ बैशाख । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाटमा यात्रुबहाक बस दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । आइतबार बिहान काठमाडौँबाट गोरखाको मनकामना दर्शक गर्न जाँदै गरेको बा ४ ख १४१५ नम्बरको बस आभेरट्याक गर्ने क्रममा रोराङ गाउँपालिका वडा नं ३ सलाङघाटमा सडकबाट खसेको हो ।

दुर्घटनामा घाईतेहरुको उद्धार कार्य भइरहेको इलाका प्रहरी कार्यलय गजुरीले जनाएको छ । बसमा ३० जना भन्दा बढी यात्रु रहेको अनुमान गरिएको छ । घटनास्थलमै मृत्यु भएका एक जनाको सनाखत हुन सकेको छैन । घटनाको थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय कार्यकारिणी समितिको बैठकबारे थाहा नभएको बताएका छन् । ठाकुर-महतो पक्षले वरिष्ठ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको केन्द्रीय महाधिवेशन स्थगन गरेको छ । यही जेठ २२ देखि २५ गतेसम्म काठमाडौंँमा

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ८१६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले