राखीलाई खुलेआम किस गरेका मिक्काले सिमरनलाई पनि छाडेनन

१ चैत्र २०६८, बुधबार ०७:०५ मा प्रकाशित

काठमाडौ । एक पार्टीमा सेक्सी आईटम डान्सर राखी सावन्तलाई खुलेआम किस गरेका गायक मिक्काले फेरि अर्को एक पार्टीमा रक्सीले मातिएर अभिनेटा सन्नी गिलकी गर्लफ्रेन्ड सिमरन कौरसँग पनि त्यस्तै प्रयास गरेका छन् । प्राप्त समाचार अनुसार सन्नी र सिमरन पार्टीमा रमाईलो गरिरहेको अवस्थामा केही समयपछि पार्टीमा भित्रिएका गायक मिक्काले रक्सीमा धुत भएर बहस सुरु गरेका थिए । उनले पार्टीमा रमाईरहेकी सिमरनसँग  जवरजस्ती बोल्ने प्रयास गरेका थिए । सो क्रममा सिमरनका ब्वाई फ्रेन्ड र मिक्का वचि हाना हाना समेत भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । अमेरिकाको ओहायो राज्य निवासी गीतकार तथा संगीतकार प्रेम रामदामले आफ्नो बिल्कुलै नयाँ म्युजिक भिडियो ‘चोली तिम्रो’ सार्वजनिक गरेका

काठमाडौं । मिस युनिवर्स प्रतियोगिताको ६९औं संस्करणमा नेपालको प्रतिनिधित्व गर्दै अंशिका शर्मा अमेरिका प्रस्थान गरेकी छिन् । मिस युनिवर्स प्रतियोगिताको

काठमाडौं । वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ पुनः अस्पताल भर्ना भएका छन् । ८ दिनसम्म अस्पतालमा उपचार गराएपछि हाँस्य कलाकार

काठमाडौं । गायिका एलिना चौहानको ‘हावामा फैलियो मधुरो गीत’ बोलको गीत सार्वजनिक भएको छ । प्रगति देवकोटाको शब्द तथा सञ्जीव