यू–१९ विश्वकप खेल्ने नेपालको सपना अधुरै

५ बैशाख २०७६, बिहीबार ११:५९ मा प्रकाशित

काठमाडौँ, ५, बैशाख । नेपालले २०२० मा आयोजना हुने यू–१९ विश्वकप क्रिकेट खेल्ने अवसर गुमाएको छ । मलेसियामा गत बिहीबार सम्पन्न छनौटमा वर्षाले खेल प्रभावित भएपछि यूएईसँग व्यहोरेको एक रनको हार नेपालका लागि घातक सावित भएको छ ।

प्रतियोगिताको अफ्नो अन्तिम खेलमा नेपालले कुवेतले दिएको १५८ रनको लक्ष्य पछ्याइरहेको छ । तर, अर्को खेलमा यूएईले ओमानमाथि १० विकेटको फराकिलो जित हात पार्दै छनौट भईसकेको छ । ५ खेलबाट १० अंक जोडेको यूएई विश्वकपमा छनौट भएको हो ।

सन् २००० मा पहिलो पटक यू–१९ विश्वकप खेलेको नेपालले २०१८ को विश्वकप पनि गुमाएको थियो । यस पटक नेपाललाई बलियो दोबदारका रुपमा लिईएको भएपनि मैदानमा उत्रिदा पानी पर्नु नेपालका लागि दुर्भाग्य बनेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धनको चर्को आलोचना गरेका छन्। पूर्वप्रधानमन्त्रीसमेत

काठमाडौँ । परराष्ट्रमन्त्री डा.नारायण खड्काले लिपुलेकमा तत्काल जनगणना नहुने संकेत गरेका छन् । शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा परराष्ट्रमन्त्री खड्काले

काठमाडौं । आजदेखि आईसीसी टी-२० क्रिकेट विश्वकपमा दोस्रो चरण अर्थात सुपर १२ का खेल सुरु हुँदैछ । पहिलो चरणको खेल

काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवा २० सदस्यीय नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै आगामी साता बेलायत भ्रमणमा जाँदैछन् । प्रधानमन्त्री देउवा

आजको प्रमुख समाचार