यु–१९ विश्वकप छनौटमा नेपाललाई १५८ रनको लक्ष्य

५ बैशाख २०७६, बिहीबार ११:४३ मा प्रकाशित

काठमाडौँ, ५, बैशाख ।  यु–१९ विश्वकप क्रिकेट अन्तर्गत एसियाली छनौटको आफ्नो अन्तिम खेलमा नेपालले १५८ रनको लक्ष्य पाएको छ । मलेसियाको क्वालालाम्पुरमा टस जितेर फिल्डिङ रोजेको नेपालले कुवेतलाई अन्तिम ओभरको २ बल बाँकी छँदै अल आउट गराएको हो । 

पांचौ ओभरको पहिलो बल भित्र २ विकेट गुमाएको कुवेतको इनिङ्स गोकुल कुमार र नोमन बुद्रोले ७४ रनको साझेदारी गरेर उकासेका थिए । नेपालका लागी कप्तान रोहित कुमार पौडेलले ३ तथा रसिद खान, सूर्य तामाङ र कुशल मल्लले समान २/२ विकेट लिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

केदार मगर, खोटाङ । साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी

म्याग्दी । म्याग्दीका पौढ महिलाहरूले बुढ्यौलीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेर पढाइलाई उमेरले नछेक्ने भनाइलाई चरितार्थ गर्नुभएको छ ।

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा यात्रुबाहक बसमा आगलागी हुँदा ३३ यात्रु घाइते भएका छन् । आज बिहान साढे

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि शुक्रबार बिहान नारा सहरमा आक्रमण भएको छ । सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार