स्याटेलाइट परीक्षणपछि प्रधानमन्त्रीले भने, ‘नेपाल अन्तरिक्ष युगमा प्रवेश’

५ बैशाख २०७६, बिहीबार ११:१७ मा प्रकाशित

काठमाडौँ, ५, बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको आफ्नै स्याटेलाइट अन्तरिक्षमा पठाएपछि खुशी व्यक्त गरेका छन् । बिहीबार सामाजिक सञ्जाल ट्रवीटर मार्फत खुशी साट्दै प्रधानमन्त्रीले नेपाल अब अन्तरिक्ष युगमा प्रवेश गरेको भनेर लेखेका छन् ।

स्याटेलाइट निर्माणदेखि प्रक्षेपणको कामसम्म संलग्न रहेका सबै वैज्ञानिकलाई बधाई दिँदै प्रधानमन्त्री ओलीले यसबाट नेपालको प्रतिष्ठा बढेको भनेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा गत २४ घण्टामा ७३६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १९ हजार ५ सय ३९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सफतविरुद्ध सर्वोच्चमा रिट पेश भएको छ । प्रधानमन्त्री ओलीलाई शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले

काठमाडौं । सरकारले विभिन्न मुलुकमा सेवारत नेपाली राजदूतलाई कोभिड –१९ विरुद्धको खोप, औषधि र अन्य स्वास्थ्य सामग्री सहयोगस्वरुप जुटाउने प्रयासमा

काठमाडौं । पार्टी फुटको संघरमा पुगेपछि जनता समाजवादी पार्टीको दुवै पक्ष कार्यकारिणी समिति र संसदीय दलमा बहुमत देखाउन सक्रिय भएको