बालुवाटारमा राष्ट्रिय झण्डा गाड्न गएकामाथि प्रहरी हस्तक्षेप

४ बैशाख २०७६, बुधबार १४:५७ मा प्रकाशित

काठमाडौँ, ४ बैशाख । बालुवाटारमा राष्ट्रिय झण्डा गाड्न गएका विवेकशील नेपाली दलका नेता कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ । बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणका विषयमा आन्दोलित हुँदै झण्डा गाड्न पुगेकालाई प्रहरीले गिरफ्तार गरेको हो ।

भूमाफिया र सरकारी कर्मचारी मिलेर सरकारी जग्गा व्यक्तिको नाममा लगेको भन्दै विवेकशीलले बुधबार राष्ट्रिय झण्डा गाड्ने कार्यक्रम राखेको थियो ।

तर, प्रहरीले निषेधित क्षेत्र भन्दै जान दिएन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरु हारेर भन्दा पनि नेपाली समाजको रुपान्तरण र जनताको हितका लागि

काठमाडौँ । राष्ट्रियसभाका २० जना सांसदहरुको पदावधि सकिँदैछ । यसै वर्षको फागुन २० मा उनीहरुको पदावधि सकिन लागेको हो ।

पाँचथर । साेमबार बिहान पाँचथरको फिदिम नगरपालिका–४ सरखण्डेमा भएको बस दुर्घटनाका यात्रु तीन घण्टादेखि थप उपचारको प्रतीक्षामा छन् । जिल्ला

काठमाडौँ।नेपाल बार एशोसिएसनले पनि प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको राजीनामा मागेको छ । न्यायलय जोगाउन प्रधानन्यायाधीश जबराको राजीनामा अपरिहार्य भएको उसले ठहर