प्रमुख निर्वाचन आयुक्तमा सिफारिस थपलियाको संसदीय सुनुवाइ सुरु

४ बैशाख २०७६, बुधबार १४:२८ मा प्रकाशित

प्रमुख निर्वाचन आयुक्तमा सिफारिस दिनेशचन्द्र थपलियाको संसदीय सुनुवाइ सुरु भएको छ । प्रमुख निर्वाचन आयुक्तमा सिफारिस थपलियाविरुद्ध ५ वटा उजुरी परेका छन् ।

उनको पछि समावेशी आयोगको सदस्यमा सिफारिस विष्णुमाया ओझाको पनि आजै सुनुवाइ हुनेछ । उनीविरुद्ध भने कुनै उजुरी परेको छैन । समितिले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएकाहरुको सुनुवाइ भने भोलि गर्ने भएको छ । न्यायपरिषद्ले हालै कानुन व्यवसायीहरु कुमार रेग्मी, हरि फुयाँल, मनोजराज शर्मा र उच्च अदालतका मुख्य न्यायाधीशहरु प्रकाश ढुंगाना र सुष्मालता माथेमालाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।

समितिले यसअघि निर्वाचन आयोगको प्रमुख आयुक्तमा सिफारिस थपलियाविरुद्ध उजुरी दिएका उजुरीकर्तासँग पाि छलफल गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ

काठमाडौँ- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद समाधानका लागि असार २७ गते गरिएको १० बुँदे सहमति अर्थहीन रहेको

काठमाडौं । बाग्मती प्रदेशसभामा बैठकमा गठबन्धनकातर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरिएको छ

बझाङ । केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी बझाङमा हालसम्म नौ जनाको मृत्यु भएको छ । २१