गोविन्दका लागि न्यायको बाटो खुल्यो

१६ श्रावण २०६९, मंगलवार ०९:५३ मा प्रकाशित


काठमाडौं १६, साउन । इमालका गोविन्द मैनालीको मुद्धा पुनरावलोकन नगर्न भन्दै परेको रिटलाई जापानको उच्च न्यायलयले रिटलाई खारेज गदिएपछि न्यायको  बाटो खुलेको हो । जापानको न्यायलयले मंगलबार विहान सो रिट खारेज गरेपछि मैनालीले पाउने न्यायको बाटो खुलेको छ ।
जापानी यौन कर्मी महिलाको हतया अभियोगमा १५ बर्षे जेल सजाय कटाउँदै मैनाली दुई महिना अघि मात्र नेपाल फर्केका थिए । निर्दोष छँदाछँदै भोग्नुपरेको जेल सजायबाट बेहोरेको मानसिक र शारीरिक आघातबाट क्रमश छुट्कारा पाउँदै परिवार र समाजसँग पुर्नस्थापित हुन लागेका बेला न्यायलयबाट आएको अर्को समाचारबाट आफू खुशी बनेको मैनालीले बताएका छ । रिट खारेजीपछि सरकारी वकिल सर्वोच्च अदालतमा पुन जान सक्ने भए पनि बिभिन्न तहमा खारेजीको चरण बेहोरेको मुद्धा अघि बढ्न नसक्ने सम्भावना प्रबल रहेको छ ।
यस पछिको चरणमा भने गोबिन्दले न्यायायबाट छिट्टै अन्तिम फैसला पाउने र क्षतिपूर्ति प्रकृया अघि बढ्ने उनीहरु निकटस्थाहरुको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा बाटो बिराएकालाई फर्केर आउन आग्रह गरेका छन् । अखिल नेपाल

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप भएको छ । यसअघि जारी गरिएको निषेधाज्ञाको आदेशको अवधि आइतबार सकिएपछि काठमाडौं,

काठमाडौं । नेकपा एमालेको संस्थापन पक्षका सांसद नारदमुनि रानाले संसद पुनःस्थापना र अहिलेको सरकार सर्वोच्च अदालतले बनाइदिएको भनेपछि संसदको अन्तर्राष्ट्रिय

काठमाडौं । सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले सांसद श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका