मलेसियामा बस दुर्घटना, ५ नेपालीको मृत्यु

२५ चैत्र २०७५, सोमबार १३:३७ मा प्रकाशित

मलेसियामा आइतबार राति बस दुर्घटनामा परी पाँच नेपालीको मृत्यु भएको छ । त्यहाँका सञ्चारमाध्यमका अनुसार काममा जान लागेका विदेशी कामदार बोकेको बस राति ११ बजे सेपाङ क्षेत्रमा नालीमा खसेर दुर्घटना हुँदा ११ जनाको ज्यान गएको हो ।

दुर्घटनामा परी मलेसियाका बस ड्राइभरसहित ३ इन्डोनेसियन र २ बंगालदेशी कामदारको पनि ज्यान गएको छ । बसले ४३ यात्रु बोकेको थियो । दुर्घटनाको कारणबारे खुलेको छैन ।

दुर्घटनामा कुन देशका कति कामदार घाइते भए भन्ने पनि जानकारी दिईएको छैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

अंकारा । टर्कीकी महिला रुमेसा गेल्जी विश्वकै सबैभन्दा अग्ली महिला बनेकी छिन् । उनको उचाई दुई मिटर १५ सेन्टिमिटर छ

काठमाडौं । जुवातास खेल्नु कानुनविपरितको काम मानिन्छ । जुवा ऐन २०२० अनुसार जुवा खेल्दा वा खेलाउँदा पहिलोपटक पक्राउ परे दुई

काठमाडौं । विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी आज बिहानसम्म ९५ जनाको मृत्यु

न्युयोर्क । कोभिड महामारी अर्को वर्ष पनि फैलिने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्रक्षेपण गरेको छ । गरिब देशका नागरिकले