ताप्लेजुङमा सडक खन्दा जेसीबीसँगै पुरिए चालक

२४ चैत्र २०७५, आईतवार १७:१६ मा प्रकाशित

ताप्लेजुङको सिरिजंघा गाउँपालिका–५ पेदाङमा सडक खन्ने क्रममा पहिरोले चालकसहित जेसीबी मेसिनलाई पुरेको छ । सडक खनिररहेका सिन्धुलीका २४ वर्षीय वीरबहादुर तामाङ मेसिनसँगै पुरिएका हुन् ।

मेसिन पूर्ण रुपमा पुरिएकाले चालकको अवस्था यस्तै छ भन्ने अवस्था नरहेको गाउँपालिका अध्यक्ष टिकाराम गुरुङको भनाइ छ । मेसिनसँगै पुरिएका चालकको उद्धारका लागि अर्को जेसीबी पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय कार्यकारिणी समितिको बैठकबारे थाहा नभएको बताएका छन् । ठाकुर-महतो पक्षले वरिष्ठ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको केन्द्रीय महाधिवेशन स्थगन गरेको छ । यही जेठ २२ देखि २५ गतेसम्म काठमाडौंँमा

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ८१६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले