एचआईभी संक्रमित फुटबल खेलाडी गोपाल श्रेष्ठ सगरमाथा चढ्दै

२४ चैत्र २०७५, आईतवार १४:३९ मा प्रकाशित

पूर्व राष्ट्रिय फुटबल खेलाडी गोपाल श्रेष्ठले सगरमाथा आरोहण गर्ने भएका छन् । एचआईभी÷एड्स संक्रमित ५६ वर्षीय श्रेष्ठ शुक्रबार सगरमाथा आरोहणका लागि जाने भएका छन् ।

एचआईभी संक्रमितले पनि समाजमा योगदान गर्न सक्छन् भन्ने सन्देश फैलाउन श्रेष्ठले सगरमाथा आरोहण गर्न लागेको जानकारी दिए । श्रेष्ठले यस अघि सन् २०१५ मा सगरमाथा आरोहण अभियान सुरु गरेपनि सफल भएका थिएनन् ।

आरोहणका लागि ४३ लाख ५० हजार खर्च लाग्ने अनुमान गरिएको र त्यसका लागि ३० लाख रुपैयाँ संकलन भईसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पहिलो पटक साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टिम स्वदेश फिर्ता भएको छ । माल्दिभ्सको मालेमा

‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसीप २०२१’को उपाधि बक्सर खेलाडी अविरल घिमिरेले चुमेका छन् । विश्वका युवा पुस्ताका चर्चित र अनुभवि

काठमाडौं । नेपाललाई पराजित गर्दै भारत १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । शनिबार

दुबई । भारतमा जारी १४ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि चेन्नई सुपर किंग्सले जितेको छ । गएराति