देउवा र पौडेल मिले काङ्ग्रेसमा गुट नै हुँदैनः महामन्त्री कोइराला

२४ चैत्र २०७५, आईतवार १४:३१ मा प्रकाशित

नपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टी भित्र सभापति शेर बहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल मिले काङ्ग्रेस आफैँ ठूलो बन्ने बताएका छन् । नेपाल महिला संघ भक्तपुरले आयोजना गरेको नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रममा डा. कोइरालाले आफू कांग्रेसलाई एकतावद्ध बनाउन लागिपरेको दाबी गरे ।

‘म सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेललाई मिलाउँदै पार्टीलाई एक ढिक्का बनाउन लागिपरेको छु’, उनले भने, ‘उहाँहरु दुईजना मिल्ने हो भने कांग्रेसमा गुटको अन्त्य हुन्छ ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । मस्तिष्क मानव शरीरको सबैभन्दा जटिल अंग हो। मानव मस्तिष्कको विकासबारे एक पछिल्लो अध्ययनले करिब-करिब मिल्दोजुल्दो तथ्य उजागर गरेको छ। करिब

काठमाडौँ ।नयाँ संविधान २०७२ कार्यन्वयनमा आएपछि मुलुक संघीय संरचना अनुसार सञ्चालित छ । मुलुकमा संघीयताको स्थापनासँगै सिंहदरवारमा निहित अधिकार जनताको

काठमाडौँ ।राज्य संचालनका लागि नभई नहुने र चल्नै पर्ने तीन अंग यतिबेला लथालिङगको अवस्थामा छन् । कार्यपालिका, व्यवस्थापिका र न्यायापालिका

काठमाडौँ ।प्रधानन्यायाधीशबाटै न्यायालयको स्वच्छता, स्वतन्त्रता र गरिमा संकटमा परेपछि न्यायाधीशहरुले नै ‘फुलकोर्ट’ बहिष्कार गर्ने ऐतिहासिक निर्णय गरे । न्यायाधीशहरू अदालतभित्र

आजको प्रमुख समाचार