रोकिएन सुन तस्करी, ६ किलो सुन सहित विमानस्थलबाट ४ भारतीय पक्राउ

२१ चैत्र २०७५, बिहीबार १८:१८ मा प्रकाशित

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ किलो सुन बरामद भएको छ । थाइ एयरवेजको बैंकक उडानबाट आएको सो सुन प्रहरीले ४ जना भारतीय नागरिकबाट बरामद गरेको हो ।

पक्राउ पर्नेमा ३ महिला र १ पुरूष छन् । विमानस्थलमा सादा पोशाकमा खटिएको प्रहरीले सुनसहित उनीहरूलाइ नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

अमेरिकी सिनेटअन्तर्गतको वैदेशिक मामिला समितिमा बुधबार नेपालमा कोरोना भाइरसले पारेको असरका बारेमा छलफल भएको छ । कोभिड–१९ महामारी र अमेरिकाको

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बिहीबार वार्ता भएको छ ।

काठमाडौं । नेकपा एमालेले ‘समानान्तर’ पार्टी गतिविधि सञ्चालन गरेको भन्दै पार्टीबाट निलम्बन गरेका वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेताको कारबाही

पोखरा । गण्डकी प्रदेशसभाका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीले गण्डकी प्रदेशमा गरिएको मुख्यमन्त्रीको नियुक्ति