नेपाली ब्राण्डलाई भारत पुर्याउने लक्ष्य सहित फ्रोन्चाइज लगानी एक्सपो

२१ चैत्र २०७५, बिहीबार १७:४२ मा प्रकाशित

नेपाल उद्योेग वाणिज्य महासंघ तथा एम÷एस फ्रोन्चाइज भारतकोको सहयोगमा भारतीय राजदूतावासले फ्रोन्चाइज लगानी एक्स्पो तथा कन्क्लेव” आयोजना गर्ने भएको छ । जेठ १ र २ गते होटल याक एण्ड यतीमा हुने एक्स्पोमा भारतका करिब ७० देखी ८० ब्रान्डहरु सहभागी हुने अपेक्षा गरिएको छ ।

पत्रकार सम्मेलनमा महासंघकी अध्यक्ष भवानी राणाले नेपालका मध्यमस्तरका व्यवसायीलाई प्रविधिको ज्ञान दिन र नेपाली ब्राण्डलाई भारतीय बजारमा पुर्याउने लक्ष्यसहित एक्स्पोको अयोजना गर्न लागिएको जानकारी दिईन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारका लागि बोलाएका फुलकोर्ट बैठक अन्य न्यायाधीशले बहिस्कार गर्ने घोषणा गरेका छन् । आइतबार

जनकपुरधाम । कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति र पदाधिकारीहरूकै स्वार्थ र लापरबाहीले पार्टी अवैधानिक हुने अवस्थामा पुगेको आरोप लगाएका छन्

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा संघीयता उल्टाउने प्रयत्न भएको बताएका छन् । आइतबार काठमाडौंमा पदम

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्मा र नेपालका लागि बेलायतका राजदुत निकोला पोलिटबीच शिष्टाचार भेट भएको छ । आइतवार मन्त्रालयमा भएको

आजको प्रमुख समाचार