धितोपत्र बोर्डले पायो ओईसीडीको पूर्ण सदस्यता

२१ चैत्र २०७५, बिहीबार १६:२१ मा प्रकाशित

नेपाल धितोपत्र बोर्डले अन्तराष्ट्रिय वित्तीय साक्षरता सम्मेलन आयोजना गर्ने भएको छ । बोर्डले आगामी असार १७ र १८ गते वित्तीय शिक्षा र विकासशील देशहरुमा वित्तीय उपभोक्ता संरक्षण विषयक प्रथम अन्तराष्ट्रिय सम्मेलन गर्न लागेको हो । सम्मेलनमा दक्षिण एशिया सहित अन्य देशका गरि एक सय भन्दा बढी प्रतिनिधिहरु सहभागी हुने अपेक्षा गरिएको छ ।

धितोपत्र बोर्डले वित्तीय साक्षरता प्रवर्द्धन तथा ज्ञान अभिवृद्धि गर्न अन्तरराष्ट्रिय संस्था ओईसीडी आईएनएफई (OECD को International Network of Financial Education) को सदस्यता प्राप्त गरेको छ । जनवरी १, २०१९ देखि लागु हुने गरी बोर्डले नेपालको तर्फबाट उक्त संस्थाको पूर्ण सदस्यता प्राप्त गरेको हो । ओईसीडीको पूर्ण सदस्यता प्राप्त गर्नेमा बोर्ड नेपालकै पहिलो संस्था हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ

काठमाडौँ- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद समाधानका लागि असार २७ गते गरिएको १० बुँदे सहमति अर्थहीन रहेको

काठमाडौं । बाग्मती प्रदेशसभामा बैठकमा गठबन्धनकातर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरिएको छ

बझाङ । केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी बझाङमा हालसम्म नौ जनाको मृत्यु भएको छ । २१