मेक्सिको तर्फको दक्षिणी सिमाना बन्द नगर्न राष्ट्रपति ट्रम्प सहमत

२० चैत्र २०७५, बुधबार २२:५३ मा प्रकाशित

वाशिंगटन डिसि  । राष्ट्रपति डोनाल्ड ट्रम्प मेक्सिको तर्फको दक्षिणी सिमाना बन्द नगर्न सहमत हुनुभएको छ । स्थानीय समयअनुसार मङ्गलबार उहाँले त्यस क्षेत्रबाट आफ्नो घर फर्किन चाहनेहरुका लागि सजिलो बनाउन बन्द नगर्न निर्णय गर्नुभएको बताइएको छ ।

“हुन त मैले वास्तवमै यस्ला बन्द गर्न चाहन्थे, तर मेक्सिकोले नगर्नु भनेकाले मैले केही समयका लागि यस्लाई स्थगित गरेको हुँ,” ट्रम्पलाई उद्धृत गर्दै स्रोतले भन्यो ।

हजारौँ मानिस दक्षिणी सिमानाबाट आफ्नो घर फर्किने विश्वास लिइएको पनि उहाँले बताउनु भएको समाचारमा जनाइएको छ ।

व्यापार, सुरक्षा लगायतका कारण देखाउदै राष्ट्रपति ट्रम्पले लामो समयदेखि अमेरिका र मेक्सिको बीचको सिमाना बन्द गर्नुपर्ने अडान राख्दै आउनु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालको विमानस्थल प्रयोग गरेर भारतीयहरु विदेश जान थालेका छन् । भारतले विदेश जान प्रतिबन्ध लगाएपछि नेपालको त्रिभुवन विमानस्थल

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा एक अमेरिकी नागरिक अवैधरूपमा बसेका छन् । नेपाल भ्रमणको भिसा सकिएको एक वर्षभन्दा बढी

काठमाडौँ । अध्यागमन विभागले एक्लै विदेश भ्रमणमा जाने महिलाहरूको लागि कार्यविधि संशोधन प्रस्ताव गरेको छ। विभागले अध्यागमन कार्यविधि २०६५ को

वाशिंगटन ।अमेरिकी सरकारको युएसससीआईएसले कामदार भिसा एचवान बीको लोटरीका लागि आवेदन दिने अवधिको घोषणा गरेको छ । आगामी मार्च ९