सिटिजन्स बैंकद्धारा हुरी पिडित राहतकोषको स्थापना

१९ चैत्र २०७५, मंगलवार १७:४५ मा प्रकाशित

सिटिजन्स बैंकले बारा र पर्सामा हावाहुरीबाट प्रभावित भएकालाई सहयोग गर्न “सिटिजन्स बारापर्सा हुरी पिडित राहतकोष २०७५” स्थापना गरेको छ । प्रभावितका लागि राहत स्वरुप कोषमा बैंकले दस लाखको सहयोग जम्मा गर्ने निर्णय गरेको हो ।

आर्थिक सहयोग गर्न इच्छुकले बैंकको जुनसुकै शाखा कार्यालयबाट राहतकोषको खाता नं ००१०१००००३१६७२०१ मा रकम जम्मा गर्न सक्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

तनहुँ । पर्यटकीय नगरी बन्दीपुर दोस्रो लहरको कोरोना संक्रमण फैलिएपछि थला पर्‍यो । पाहुनाको स्वागतमा आतुर यहाँका होटल व्यवासीय कोरोना

जुम्ला । जुम्लाका किसानलाई काली मार्सी धान काट्न चटारो भएको छ । जुम्लाका आठवटै स्थानीय तहमा रहेका खेतका फाँटमा मार्सी

बुटवल । रूपन्देहीका होटलमा मात्रै झण्डै २५ अर्बको लगानी पुगेको छ । पर्यटन व्यवसायीका अनुसार रुपन्देहीमा साना ठूला गरी दुई

काठमाडौँ । लगानी बोर्डको आज बसेको ४८औँ बैठकले दुई जलविद्युत् परियोजनाको निर्माण तथा विकास गर्न करिब रु ७३ अर्ब बराबरको