हावाहुरीका कारण मृत्यु भएका परिवारलाई प्रचण्डले ५ लाख दिने

१९ चैत्र २०७५, मंगलवार १५:२७ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी (नेकप)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बारा र पर्सामा हावाहुरीका कारण मृत्यु भएकाको परिवारलाई ५ लाख रुपैयाँ दिने घोषणा गरेका छन् । हावाहुरी प्रभावित क्षेत्रको स्थलगत अनुगमनपछि प्रचण्डले मृतक प्रति परिवारलाई ५/५ लाख रुपैयाँ दिने घोषणा गरेका हुन् ।

प्रचण्डले पर्साको वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचाररत घाइतेहरुलाई पनि भेटेका छन् । आइतबार साँझ आएको हावाहुरीका कारण बारा र पर्सामा गरि मृत्यु हुनेको २८ पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारका लागि बोलाएका फुलकोर्ट बैठक अन्य न्यायाधीशले बहिस्कार गर्ने घोषणा गरेका छन् । आइतबार

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेले स्थगित गर्न माग गरेपछि प्रदेश १ को प्रदेशसभा बैठक स्थागित भएकोछ । प्रदेसभाको

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले नेपाल बारले उठाउँदै आएका माग पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । आइतबार नेपाल बारका पदाधिकारीसँग

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमा मत विभाजन हुँदा नेपाली कांग्रेसका सांसदले ‘फ्लोर

आजको प्रमुख समाचार