मेगा क्यापिटलले पायो कारोबारको अनुमति

१९ चैत्र २०७५, मंगलवार १५:१६ मा प्रकाशित

मेगा बैंकको सहायक कम्पनी मेगा क्यापिटल मार्केटसले व्यवसायको अनुमति पाएको छ । मेगा क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट मर्चेन्ट बैंकिङ कारोबारको अनुमति पाएको हो । कम्पनीको अधिकृत पूँजी ३० करोड रुपैयाँ र चुक्ता पूँजी २० करोड रुपैयाँ रहेको छ ।

क्यापिटलले पूँजीबजारसँग सम्बन्धित निष्काशन तथा बिक्री प्रबन्ध, धितोपत्र प्रत्याभूति, शेयर रजिष्ट्रेशन, लगानी व्यवस्थापन लगायतका मर्चेन्ट बैंकिङ सेवा प्रदान गर्ने कम्पनीका सिइओ सुदयकान्त झाले जानकारी दिए । उनका अनुसार कम्पनीले केही दिनमै औपचारिक रुपमा कारोबार सुरु गर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।प्रत्येक नेपालीको थाप्लोमा ऋणको भार करिब ५७ हजार रुपैयाँ पुगेको छ। सरकारले लिएको सार्वजनिक ऋण १७ खर्ब २९ अर्ब

कञ्चनपुर । लगातार चार दिनसम्मकोे वर्षा पछि घाम लाग्न सुरु भएको छ । कञ्चनपुरका किसान झरीले निथ्रुक्क भिजाएको धान सुकाउनमा

तनहुँ । पर्यटकीय नगरी बन्दीपुर दोस्रो लहरको कोरोना संक्रमण फैलिएपछि थला पर्‍यो । पाहुनाको स्वागतमा आतुर यहाँका होटल व्यवासीय कोरोना

जुम्ला । जुम्लाका किसानलाई काली मार्सी धान काट्न चटारो भएको छ । जुम्लाका आठवटै स्थानीय तहमा रहेका खेतका फाँटमा मार्सी