सर्वोच्चको न्यायधिशमा पाँच जना सिफारिस (सूची सहित)

१९ चैत्र २०७५, मंगलवार १२:५१ मा प्रकाशित

सर्वोच्च अदालतको न्यायाधीशमा पाँच जनाको नाम सिफारिस भएको छ । न्याय परिषदको बैठकले सर्वोच्चको न्यायाधीशमा प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुयाँल र डाक्टर मनोजकुमार शर्मालाई नियुक्तिका लागि सिफारिस गरेको हो ।

सिफारिसमा परेका ढुंगाना उच्च अदालत पाटनका मुख्य न्यायाधीश र माथेमा उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश हुन् । अन्य व्यक्ति भने अधिवक्ता हुन् ।

सिफारिस भएका मध्ये कुमार रेग्मी वरिष्ठ अधिवक्ता हुन् भने फुयाँल र शर्मा अधिवक्ता मात्रै हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप लक्षित जनसङ्ख्याभन्दा बढीलाई लगाइएको छ । नेपाल सरकारले यही असोज मसान्तसम्म लक्षित जनसङ्ख्याको कम्तीमा पनि

गुल्मी । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य मेटमणि चौधरीले केपी ओली आगामी निर्वाचनमा झापाबाटै पराजित हुने बताएका छन्

काठमाडौं । आगामी मङ्सिर १० देखि १२ गतेसम्म १०औँ राष्ट्रिय महाधिवेशन तय गरेको नेकपा (एमाले) ले यही कात्तिकको पहिलो साता

तनहुँ । पर्यटकीय नगरी बन्दीपुर दोस्रो लहरको कोरोना संक्रमण फैलिएपछि थला पर्‍यो । पाहुनाको स्वागतमा आतुर यहाँका होटल व्यवासीय कोरोना