
क्यानडाका लागि नेपालको आवासीय राजदूतमा भृगु ढुङ्गाना नियुक्त भएका छन् । परराष्ट्र मन्त्रालयका सहसचिव ढुङ्गानालाई राष्ट्रपति विद्यादेवी भण्डारीले क्यानडाका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेकी हुन् ।
नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा ढुङ्गानालाई नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर
काठमाडौं।सरकारले नागरिकता विधेयक फिर्ता लिने निर्णय गत मंगलबार गर्याे । अब नयाँ विधेयक दर्ता हुने कानुनमन्त्री गाेविन्द प्रसाद शर्मा (कोइराला)ले
बाजुरा । बाजुराको बूढीगंगा नगरपालिकामा हिजो (बिहीबार) भएको पालिका चुनावको मतगणना आज (शुक्रबार) देखि शुरु हुँदैछ । मतगणनाको लागि केहीबेरमा सर्वदलीय
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियानचाओ नेपाल भ्रमणमा आउने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरोकारवाला निकायसँग गहन छलफल नगरी र प्रशासनविद्हरूसँग कुनै सुझावै नलिई हचुवाकै आधारमा